भूकम्पबाट अभिभावक गुमाएका १० बालबालिकाको जिम्मा बाल गृहले लिने

हिमाल प्रेस २४ कार्तिक २०८० ८:२७
190
SHARES
भूकम्पबाट अभिभावक गुमाएका १० बालबालिकाको जिम्मा बाल गृहले लिने

काठमाडौँ- जाजरकोट र रुकुम पश्चिममा भूकम्पबाट अभिभावक गुमाएका १० जना बालबालिकाको पढाइ र पालनपोषणको जिम्मा सर्लाहीस्थित एक बाल गृहले लिने भएको छ।

चेतना सन्देश नेपालबाट सञ्चालित द्वन्द्व पीडित बालगृहले १० जनासम्म बालबालिकाको जिम्मेवारी लिने संस्थाकी संस्थापक तथा अनेरास्ववियूकी अध्यक्ष आरती लामाले बताइन्।

जाजरकोट र रुकुम पश्चिममा भूकम्पबाट अभिभावक गुमाएका १० जना बालबालिकाको पढाइ र पालनपोषणको जिम्मा सर्लाहीस्थित एक बाल गृहले लिने भएको छ।

चेतना सन्देश नेपालबाट सञ्चालित द्वन्द्व पीडित बालगृहले १० जनासम्म बालबालिकाको जिम्मेवारी लिने संस्थाकी संस्थापक तथा अनेरास्ववियूकी अध्यक्ष आरती लामाले बताइन्।

प्रकाशित: २४ कार्तिक २०८० ८:२७

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

15 − five =