भूकम्प प्रभावितको समस्याबारे प्रधानमन्त्रीलाई रास्वपाको ध्यानाकर्षण

हिमाल प्रेस २० कार्तिक २०८० १७:५५
4
SHARES
भूकम्प प्रभावितको समस्याबारे प्रधानमन्त्रीलाई रास्वपाको ध्यानाकर्षण

काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टीले जाजरकोट र रुकुम (पश्चिम)का भूकम्प प्रभावितको तत्कालीन राहत र दीर्घकालीन व्यवस्थापनका लागि सरकारको ध्यानाकर्षण गराएको छ।

रास्वपाका उपसभापति डीपी अर्याल नेतृत्वको टोलीले सोमबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई ध्यानाकर्षण पत्र बुझाएका हुन्। रास्वपाले एकद्वार प्रणालीको नाममा सदरमुकामसहित सुगम ठाउँमा राहत थुप्रिने तर दुर्गमका वास्तविक प्रभावितले नपाउने विगतको कमजोरी नदोहोर्याीउन सरकारलाई सचेत गराएको हो।

प्रकाशित: २० कार्तिक २०८० १७:५५

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

18 − fourteen =