भक्तपुर केन्द्रविन्दु भएर भूकम्प

हिमाल प्रेस १३ मंसिर २०८० ६:४४
10
SHARES
भक्तपुर केन्द्रविन्दु भएर भूकम्प फाइल तस्बिर

काठमाडौँ- भक्तपुर केन्द्रबिन्दु भएर मंगलबार फेरि अर्को भूकम्पको धक्का गएको छ। पलाँसे आसपास केन्द्रबिन्दु भएर राति ८ बजेर ५० मिनेटमा ३.२ म्याग्निच्युडको धक्का गएको हो।

मंगलबार सिन्धुपाल्चोक केन्द्रबिन्दु भएर पनि धक्का गएको थियो ।

प्रकाशित: १३ मंसिर २०८० ६:४४

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fourteen − 2 =