फाइनलमा टस जितेर फिल्डिङ गर्दै अस्ट्रेलिया

हिमाल प्रेस ३ मंसिर २०८० १४:०१
10
SHARES
फाइनलमा टस जितेर फिल्डिङ गर्दै अस्ट्रेलिया

काठमाडौँ- विश्वकप क्रिकेट २०२३ को फाइनलमा अस्ट्रेलियाले भारतसँग टस जितेर फिलिल्डङ गर्ने निर्णय गरेको छ।

अहमताबादस्थित नरेन्द्र मोदी स्टेडियमा अस्ट्रेलियाले टस जितेर फिल्डिङ गर्ने निर्णय गरेको हो। नेपाली समयअनुसार दिउँसो सवा २ बजेदेखि हुने खेलमा दुवै टिमले सेमिफाइनलमै समावेश खेलाडीलाई टिममा राखेका छन्।

अस्ट्रेलिया छैटौँ पटक विश्वकप जित्ने दाउमा तथा भारत तेस्रो पटक फाइनल जित्ने दाउमा मैदानमा हुनेछन्। यसअघि यी दुवै टोलीले सन् २००३ को फाइनलमा भिडेका थिए। उक्त फाइनल अस्ट्रेलियाले जितेको थियो।

विश्वकप फाइनल : इतिहास बलियो अस्ट्रेलियाको, टिम भारतको

प्रकाशित: ३ मंसिर २०८० १४:०१

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 × 3 =