विश्वकप क्रिकेटको फाइनल आज

हिमाल प्रेस ३ मंसिर २०८० ६:५२
6
SHARES
विश्वकप क्रिकेटको फाइनल आज

काठमाडौँ- विश्वकप क्रिकेट २०२३ को फाइनल आज हुँदैछ। अबम्दाबादस्थित नरेन्द्रमोदी स्टेडियममा दिउँसो सवा २ बजेदेखि खेल हुनेछ।

प्रतियोगिताको फाइनलमा विश्पकप प्रतियोगितामा सबैभन्दा सफल अस्ट्रेलिया तथा जारी विश्वकपमा सबैभन्दा सफल भारतबीच फाइनल भइरहेको छ।

अस्ट्रेलिया सबैभन्दा बढी ५ पटक विश्वकप जितिसकेको टिम हो भने भारतले जारी प्रतियोगितामा खेलेका १० मध्ये सबै खेल जितेको छ।

प्रकाशित: ३ मंसिर २०८० ६:५२

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one × one =