क्रिकेट विश्वकप : अस्ट्रेलियाद्वारा भारतसामु २०० रनको टार्गेट

हिमाल प्रेस २१ असोज २०८० १८:५५
6
SHARES
क्रिकेट विश्वकप : अस्ट्रेलियाद्वारा भारतसामु २०० रनको टार्गेट

काठमाडौँ- आईसीसी विश्वकप क्रिकेट २०२३ मा आइतबार अस्ट्रेलियाले भारतलाई २०० रनको टार्गेट दिएको छ। चेन्नईमा टस जितेर पहिले ब्याटिङ गरेको अस्ट्रेलियाले ४९.३ ओभरमा सबै विकेट गुमाएर १९९ रन बनाएको हो।

अस्ट्रेलियाका लागि स्टेवन स्मिथले ४६ रन, डेविड वार्नरले ४१ रन तथा मिचेल स्टार्कले २८ रनको योदान दिए। प्रतियोगितामा शुक्रबार दक्षिण अफ्रिकाले श्रीलंका र बंगलादेशले अफगानिस्तालाई हराएको थियो।

प्रकाशित: २१ असोज २०८० १८:५५

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 × three =