संसद्‌मा प्रधानमन्त्रीको सम्बोधन [पूर्ण पाठसहित]

हिमाल प्रेस १४ असोज २०८० १४:५०
28
SHARES
संसद्‌मा प्रधानमन्त्रीको सम्बोधन [पूर्ण पाठसहित] तस्बिर : दिपेश श्रेष्ठ

काठमाडौँ- प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आइतबार प्रतिनिधिसभा बैठकमा अमेरिका र चीन भ्रमणसहितका विषयमा जानकारी गराएका छन्।

उनले आजै बसेको मन्त्रिपरिषद्को बैठकबाट गरिएको निर्णय पनि जानकारी गराए। यस्तै, पेट्रोलियम पदार्थमा गरिएको मूल्यवृद्धि फिर्ता लिइएको उनले बताए। उनले राष्ट्र संघमा नेपाल देखिने र चिनिने गरी प्रस्तुत भएको पनि बताए।

प्रकाशित: १४ असोज २०८० १४:५०

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 + 12 =