यी संस्थाका सेवामा महालक्ष्मी विकास बैंकका ग्राहकलाई छुट

हिमाल प्रेस १० असोज २०८० १५:४५
यी संस्थाका सेवामा महालक्ष्मी विकास बैंकका ग्राहकलाई छुट

काठमाडौँ- महालक्ष्मी विकास बैंकका ग्राहकले विभिन्न संस्थाका सेवामा छुट पाउने भएका छन्। त्यसका लागि बैंकले उक्त संस्थाहरूसँग सम्झौता गरेको छ।

बैंकले स्वास्थ्य, श्रृंगार र होटल तथा रेष्टुरेन्ट क्षेत्रका संस्थाहरूसँग सम्झौता गरी उपभोक्तालाई छुट दिने भएको हो। सम्झौताअनुसार बैंकका डेबिट तथा क्रेडिट कार्ड र मोबाइल बैंकिङमार्फत भुक्तानी गर्दा छुट पाइनेछ।

प्रकाशित: १० असोज २०८० १५:४५

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 × 3 =