आइएमईमार्फत पठाएको पैसा अब शाइन रेसुंगा विकास बैंकको एपमार्फत पाउन सकिने

हिमाल प्रेस ७ असोज २०८० १५:५८
आइएमईमार्फत पठाएको पैसा अब शाइन रेसुंगा विकास बैंकको एपमार्फत पाउन सकिने

काठमाडौँ- कुनै पनि मुलुकबाट आइएमईमार्फत पठाएको पैसा अब शाइन रेसुंगा विकास बैंकको एपमार्फत पाउन सकिने भएको छ। त्यसका लागि बैंकको डिजीशाइन एपमा रेमिट्यान्स सुविधा एकीकृत गरिएको छ।

‘ग्राहकहरूले अब कुनै पनि समयमा आइएमई रेमिट्यान्सको रकम सिधै आफ्नो बैंक खातामा प्राप्त गर्न सक्ने छन्,’ सम्झौतापछि जारी विज्ञप्तिमा भनिएको छ। यसले ग्राहकले आइएमईका शाखामा लाइन लाग्नुनपर्ने विश्वास लिइएको छ।

प्रकाशित: ७ असोज २०८० १५:५८

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ten − 4 =