नेम्वाङको शव दिउँसो १ बजेसम्म पार्टी कार्यालयमा राखिने

हिमाल प्रेस २७ भदौ २०८० ७:०१
8
SHARES
नेम्वाङको शव दिउँसो १ बजेसम्म पार्टी कार्यालयमा राखिने

काठमाडौँ- नेकपा एमालेका उपाध्यक्ष तथा संविधानसभा अध्यक्ष सुवास नेम्वाङको शव दिउँसो दिउँसो १ बजेसम्म पार्टी कार्यालय च्यासलमा राखिने भएको छ। जुन समयमा श्रद्धाञ्जली दिन सकिने भएको छ।

बिहान ९ बजेदेखि दिउँसो १ बजेसम्म पार्टी केन्द्रीय कार्यालयमा श्रद्धाञ्जली अर्पण गर्न सकिने एमालेले जनाएको छ।

प्रकाशित: २७ भदौ २०८० ७:०१

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 × 5 =