बढ्दो विदेश पलायनमाथि शासक झक्झकाउने अर्जुन पराजुलीको कविता

हिमाल प्रेस १६ भदौ २०८० ९:०८
10
SHARES
बढ्दो विदेश पलायनमाथि शासक झक्झकाउने अर्जुन पराजुलीको कविता

काठमाडौँ- पछिल्लो समय नेपालबाट विदेश पलायन हुनेको संख्या निकै बढ्दो छ। केही वर्षअघिसम्म दैनिक १५ सयको संख्यामा विदेश गइरहेका नेपालीको संख्या पछिल्लो समय २२ सयसम्म पनि पुगेको छ।

नेपालबाट विद्यार्थी, इन्जिनियर, डाक्टर, नर्स, खेलाडी, पत्रकार, किसान, चालक, सीप सिकेका सर्वसाधारण विदेशिने क्रम निरन्तर बढ्दो छ। तर, शासक तथा प्रशासकहरू बढ्दो विदेश पलायन रोक्न गम्भीर देखिँदैनन्।

यही सन्दर्भमा कवि अर्जुन पराजुलीले कविता लेखेर शुक्रबार सामाजिक सञ्जाल फेसबुकमा पोस्ट गरेका छन्। उक्त कविता फेसबुक तथा ट्विटरमा धेरैले सेयर गरेका छन्। उनले केही समयपछि नेपालमा सबैथोक हुने तर मान्छे काेही पनि नहुने भन्दै कवितामार्फत झक्झकाउन खोजेका छन्।

प्रकाशित: १६ भदौ २०८० ९:०८

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

sixteen + seven =