सेप्टी ट्यांकीमा परेर जंगली हात्तीको मृत्यु

हिमाल प्रेस ३२ साउन २०८० ८:५३
8
SHARES
सेप्टी ट्यांकीमा परेर जंगली हात्तीको मृत्यु

कञ्चनपुर- कञ्चनपुरमा एक जंगली हात्तीको मृत्यु भएको छ।

शुक्लाफाँटा नगरपालिका वडा नम्बर ७ कालापानीमा रहेको वातावरण मध्यवर्ती सामुदायिक बनको शौचालयको सेप्टी ट्यांकीमा परेर बिहीबार बिहान जंगली हात्तीको मृत्यु भएको हो।

यस सम्बन्धमा थप अनुसन्धान भइरहेको डिभिजन वन कार्यालय कञ्चनपुरले जनाएको छ।

प्रकाशित: ३२ साउन २०८० ८:५३

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three × 4 =