कित्ताकाट खुलाउने गरी सरकारले पारित गर्‍यो भू-उपयोग नियमावली

हिमाल प्रेस ३० साउन २०८० १८:४२
22
SHARES
कित्ताकाट खुलाउने गरी सरकारले पारित गर्‍यो भू-उपयोग नियमावली

काठमाडौँ- सरकारले रोकिएको कित्ताकाट खुल्ला गर्ने गरी भू-उपयोग नियमावली पारित गरेको छ।

सिंहदरबारमा मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले रोकिएको कित्ताकाट, नामसारीलगायत सबै काम फुकाउने गरी भू-उपयोग नियमावली पारित गरेको भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले जानकारी दिए।

नियमावली पारित भएसँगै कित्ताकाटमा देखिएका अप्ठेरा र झमेलाबाट मुक्त भई सहज रूपमा काम अघि बढ्ने उनले बताए।

प्रकाशित: ३० साउन २०८० १८:४२

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 + 12 =