कल्पना र सुप्रिमको स्वरमा ‘बझाङ बाजुरा’

हिमाल प्रेस २८ साउन २०८० १२:५७
54
SHARES
कल्पना र सुप्रिमको स्वरमा ‘बझाङ बाजुरा’

काठमाडौँ- भ्वाइस अफ किड्सबाट चर्चित बनेकी बाल गायिका कल्पना विष्ट र गायक सुप्रिम मल्ल ठकुरीको स्वरमा ‘बझाङ बाजुरा’ बोलको गीत सार्वजनिक भएको छ।

बि.बि. अनुरागीको शब्द र संगीत रहेको गीतको संगीत संयोजन पनि अनुरागी स्वयंकै छ। सुदूरपश्चिमको देउडा शैली मिश्रित गीतमा दिदी भाइको गन्थन छ।

गीतको भिडियोमा अर्जुन लोहारको छायांकन र सम्पादनमा बनेको छ। गीत नेपाली म्युजिकको ट्रेन्डिङ २१ मा पर्न सफल भएको छ। समाचार तयार पार्दासम्म गीतले करिब ९८ हजार भ्युज बटुलेको छ।

प्रकाशित: २८ साउन २०८० १२:५७

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seventeen − 6 =