कुमारी बैंकको ३४ लाख संस्थापक सेयर बिक्रीमा

हिमाल प्रेस १६ साउन २०८० १३:३३
कुमारी बैंकको ३४ लाख संस्थापक सेयर बिक्रीमा

काठमाडौँ- कुमारी बैंक लिमिटेडले ३४ लाख ५९२ कित्ता संस्थापक सेयर बिक्रीमा राखेको छ।
संस्थापक सेयरधनी प्रेमबहादुर भण्डारीले आफ्नो नाममा रहेको सेयर बिक्रीको लागि आवेदन दिएका थिए।

योसँगै बैंकको सञ्चालक समितिले सेयर बिक्री प्रक्रिया अगाडि बढाएको छ।
सेयर खरिद गर्ने चाहने संस्थापक शेयरधनीले साउन १६ गतेको मितिले ३५ दिनभित्र आवेदन दिन सक्नेछन्।

तोकिएको समयावधिमा आवेदन नपरेमा अन्य व्यक्ति वा संस्थालाई बिक्रीका लागि राखिने बैंकले जानकारी दिएको छ।

प्रकाशित: १६ साउन २०८० १३:३३

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seventeen − four =