नेपाल प्रहरीका ७२ जनाको इन्स्पेक्टरमा बढुवा [सूचीसहित]

हिमाल प्रेस ७ साउन २०८० ७:२४
17.9k
SHARES
नेपाल प्रहरीका ७२ जनाको इन्स्पेक्टरमा बढुवा [सूचीसहित] प्रहरी प्रधान कार्यालय

काठमाडौँ- नेपाल प्रहरीका विभिन्न समूहमा रहे‍का वरिष्ठ नायब निरीक्षकहरूको प्रहरी निरीक्षक पदमा बढुवा भएको छ। बढुवा समितिको सिफारिसको आधारमा उनीहरूको बढुवा भएको हो।

जनपद प्रहरीको समूहतर्फ ६४ प्रहरी वरिष्ठ नायब निरीक्षकहरूको प्रहरी निरीक्षकमा बढुवा गरिएको छ।

प्राविधिक प्रहरी समूह, इन्जिनियरिङ उपसमूह, सञ्चारतर्फका दुई जनाको बढुवा भएको छ।

त्यस्तै प्राविधिक प्रहरी समूह, इन्जिनियरिङ उपसमूह, आवास तथा भौतिक इन्जिनियरिङतर्फ पनि दुई जनाको बढुवा भएको छ।

नेपाल प्रहरीमा प्राविधिक प्रहरी समूह, स्वास्थ्य उपसमूह, नर्सिङकतर्फको प्रही निरीक्षक पदमा एक जनाको बढुवा भएको छ।

त्यस्तै प्राविधिक प्रहरी समूह, स्वास्थ्य उपसमूह प्यारामेडिक्सतर्फको प्रहरी निरीक्षक पदमा एक जनाको बढुवा भएको छ।

प्राविधिक प्रहरी समूह, ईन्जिनियरिङ्ग उप-समूह, सूचना प्रविधि/कम्प्युटरतर्फको प्रहरी वरिष्ठ नायव निरीक्षक पदबाट प्रहरी निरीक्षक पदमा दुई जनाको बढुवा भएको छ।

जनपद समूहतर्फ बढुवा हुनेहरू

प्राविधिक प्रहरी समूह, इन्जिनियरिङ उपसमूह, सञ्चारतर्फ

प्राविधिक प्रहरी समूह, इन्जिनियरिङ उपसमूह, आवास तथा भौतिक इन्जिनियरिङतर्फ

प्राविधिक प्रहरी समूह, स्वास्थ्य उपसमूह, नर्सिङकतर्फ

प्राविधिक प्रहरी समूह, स्वास्थ्य उपसमूह प्यारामेडिक्सतर्फ

प्राविधिक प्रहरी समूह, ईन्जिनियरिङ्ग उप-समूह, सूचना प्रविधि/कम्प्युटरतर्फ

यो पनि 

अजय कुमार जयसवाल डीएसपीमा बढुवा

प्रकाशित: ७ साउन २०८० ७:२४

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 × 5 =