रक्षामन्त्री र नेपालका लागि यूएईका राजदूतबीच भेट

हिमाल प्रेस १ साउन २०८० २०:०६
6
SHARES
रक्षामन्त्री र नेपालका लागि यूएईका राजदूतबीच भेट

काठमाडौँ- उपप्रधानमन्त्री एवं रक्षामन्त्री पूर्णबहादुर खड्का र नेपालका लागि संयुक्त अरब इमिरेट्स (यूएई) का राजदूत अब्दुल्ला अल शाम्सीबीच भेटवार्ता भएको छ। रक्षा मन्त्रालयमा सोमबार भएको भेटमा उनीहरूबीच द्विपक्षीय सम्बन्ध र आपसी हितबारे छलफल गरिएको मन्त्रीको सचिवालयले जानकारी दिएको छ।

प्रकाशित: १ साउन २०८० २०:०६

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

8 − 6 =