रक्षामन्त्री उप्रेती भारत जाँदै

हिमाल प्रेस २४ माघ २०७९ १७:४८
6
SHARES
रक्षामन्त्री उप्रेती भारत जाँदै

काठमाडौँ- रक्षामन्त्री हरिप्रसाद उप्रेती पाँच दिने भ्रमणका लागि भारत जाने भएका छन्। सोमबार बसेको मन्त्रिपरिषद्‌ बैठकले फागुन १ देखि सुरु हुने उनको भ्रमणलाई स्वीकृत गरेको हो। रक्षामन्त्रालयले भारत भ्रमणको प्रस्ताव मन्त्रिपरिषद्‌मा पठाएको थियो। यो उनको पहिलो विदेश भ्रमण हो।

यस्ता छन् मन्त्रिपरिषद्‌‌का निर्णयहरू

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two × four =