मधेश सरकारले ल्यायो ४६ अर्ब ९२ करोडको बजेट

हिमाल प्रेस १ असार २०८० १९:४९
14
SHARES
मधेश सरकारले ल्यायो ४६ अर्ब ९२ करोडको बजेट

काठमाडौँ- मधेश प्रदेश सरकारले आर्थिक वर्ष ०८०/८१ का लागि प्रदेशसभामा बजेट प्रस्तुत गरेको छ। अर्थमन्त्री सञ्जय यादवले ४६ अर्ब ९२ करोड ११ लाख रुपैयाँको बजेट शुक्रबार प्रदेशसभामा प्रस्तुत गरेका हुन्।

बजेटमा चालुतर्फ २० अर्ब ९२ करोड १५ लाख र पुँजीगततर्फ २० अर्ब ९२ करोड १५ लाख रुपैयाँ बजेट विनियोजन भएको छ।

प्रकाशित: १ असार २०८० १९:४९

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

16 − three =