आइएमई पेले क्यूआर भुक्तानीमा रिवार्ड पोइन्ट दिने

हिमाल प्रेस २४ वैशाख २०८० १६:२२
4
SHARES
आइएमई पेले क्यूआर भुक्तानीमा रिवार्ड पोइन्ट दिने

काठमाडौँ- आइएमई पेले क्यूआर भुक्तानीमा रिवार्ड पोइन्ट दिने भएको छ। ग्राहकलाई क्यूआर भुक्तानीतर्फ प्रेरित गर्ने उद्देश्यले आइएमई पेले रिवार्ड पोइन्ट दिने भएको हो।

भुक्तानीबाहेकका सुविधामा पनि रिवार्ड पोइन्ट दिइने आइएमई पेले बताएको छ। उक्त रिवार्ड पोइन्ट कारोबार गर्दै जाँदा जोडिँदै जाने र भविष्यमा ग्राहकले रिवार्ड पोइन्ट रिडीम पनि गर्न सक्ने कम्पनीको भनाइ छ।

प्रकाशित: २४ वैशाख २०८० १६:२२

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twenty + six =