गोदावरीमा लुम्बिनी विकास बैंकको नयाँ एटीएम

हिमाल प्रेस २७ चैत २०७९ १७:०२
2
SHARE
गोदावरीमा लुम्बिनी विकास बैंकको नयाँ एटीएम

काठमाडौँ- लुम्बिनी विकास बैंकले ललितपुरको गोदावरीमा नयाँ एटीएम सञ्चालनमा ल्याएको छ। सोमबार एका कार्यक्रम गरी गोदावरी नगरपालिका- ५ लेलेमा नयाँ एटीएमको उद्घाटन गरिएको हो।

एटीएमको उद्घाटन कार्यक्रममा बैंकका मुख्य प्रबन्धक दिपक खनाल, गोदावरी- ५का अध्यक्ष मिलन सिलवाललगायतको उपस्थिति थियो। बैंकले हाल ८९ शाखा, २० एटीएम र १ एक्सटेन्सन काउन्टरमार्फत सेवा दिँदै आएको छ।

प्रकाशित: २७ चैत २०७९ १७:०२

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

17 + 15 =