पूर्वाञ्‍चल विश्‍वविद्यालयले २८ पदका लागि खुलायो विज्ञापन

हिमाल प्रेस २० चैत २०७९ १७:४०
18
SHARES
पूर्वाञ्‍चल विश्‍वविद्यालयले २८ पदका लागि खुलायो विज्ञापन

काठमाडौँ- पूर्वाञ्‍चल विश्‍वविद्यालयले विभिन्न पद करार सेवामा दरखास्त आह्वान गरेको छ। विश्‍वविद्यालयले चिकित्साशास्त्र संकाय तर्फका विभिन्न विषय अध्यापन गर्न २८ जना सहप्राध्यापक र उपप्राध्यापकको विज्ञापन आह्वान गरेको हो।

विश्‍वविद्यालय चिकित्सा शास्त्र संकाय डिनको कार्यालयले उपप्राध्यपक र सहप्राध्यापक १४/१४ जनाका लागि आवेदन खुलाएको छ।

आवश्यक शैक्षिक योग्यता पुगेका उम्मेदवारले वैशाख ३ गतेसम्म दरखास्त दिन सक्ने विश्‍वविद्यालयले जनाएको छ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seven + 10 =