सांसदले उठाए मिटरब्याजपीडित र रसायनिक मलका मुद्दा [तस्बिरहरू]

दिपेश श्रेष्ठ १९ चैत २०७९ १९:०४
22
SHARES
सांसदले उठाए मिटरब्याजपीडित र रसायनिक मलका मुद्दा [तस्बिरहरू]

काठमाडौँ– आइतबार बसेको प्रतिनिधिसभाको बैठकमा सत्तापक्ष र प्रतिपक्षी दलका सांसद्हरूले समसामयिक विषयका मुद्दाहरू मुखरित गरेका छन्।

सांसदहरूले मिटरब्याजपीडितहरूका समस्या सरकारले समाधान गर्नुपर्ने, किसानहरूलाई समयमै मलखाद उपलब्ध गराउनुपर्नेजस्ता विषयहरू सांसदले सभामुखमार्फत सरकारको ध्यानाकर्षण गराएका छन्।

प्रकाशित: १९ चैत २०७९ १९:०४

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eleven + ten =