प्रधानमन्त्रीको प्रेस सल्लाहकारमा गोविन्द आचार्य नियुक्त

हिमाल प्रेस २७ चैत २०७९ १६:३५ | Monday, April 10, 2023
प्रधानमन्त्रीको प्रेस सल्लाहकारमा गोविन्द आचार्य नियुक्त

काठमाडौँ- प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को प्रमुख प्रेस सल्लाहकारमा गोविन्द आचार्य नियुक्त भएका छन्।

नेपाल पत्रकार महासंघका पूर्वअध्यक्षसमेत रहेका आचार्य पछिल्लो समय नेकपा (माअ‍ोवादी केन्द्र)का केन्द्रीय सदस्य छन्। प्रधानमन्त्री दाहालले आचार्यलदाई आजै नियुक्त गरेका हुन्।

पत्रकार महासंघको अध्यक्ष भएपछि माओवादी केन्द्रको केन्द्रीय सदस्यबाट हटेका आचार्य यसअघि दाहाल प्रधानमन्त्री हुँदा पनि प्रेस सल्लाहकार थिए।

प्रकाशित: २७ चैत २०७९ १६:३५ | Monday, April 10, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two × 1 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast