मुक्तिनाथ विकास बैंकका ग्राहकलाई वाइट अरर्किड रिर्सोट र सूर्यविनायक मेडिकल स्टोर’ मा छुट

हिमाल प्रेस ५ चैत २०७९ १८:१२
2
SHARE
मुक्तिनाथ विकास बैंकका ग्राहकलाई वाइट अरर्किड रिर्सोट र सूर्यविनायक मेडिकल स्टोर’ मा छुट

काठमाडौँ- मुक्तिनाथ विकास बैंकका ग्राहकले सूर्यविनायकका वाइट अरकर्किड सिरसोर्ट र सूर्यविनायक मेडिकल स्टोरमा छुट पाउने भएका छन्। बैंकका भिसा डेबिट कार्डबाहक तथा मोबाइल बैंकिङ प्रयोग गर्ने ग्राहकलाई वाइट अरर्किड रिर्सोट र सूर्यविनायक मेडिकल स्टोरका सेवामा छुट दिइने बैंकले जानकारी दिएको छ।

त्यसका लागि दुवै रिसोर्ट र मेडिकलसँग सम्झौता गरिएको बैंकको भनाइ छ। सम्झौताअनुसार बैंकका भिसा डेबिट कार्डबाहक तथा मोबाइल बैंकिङ ग्राहकले रिर्सोटका फुड, बेभरेज एण्ड एकोभमामा १० प्रतिशत छुट र मेडिकलका विभिन्न सेवामा १० प्रतिशत छूट पाउने बैंकले बताएको छ।

प्रकाशित: ५ चैत २०७९ १८:१२

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

17 − 13 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast