क्रिकेट टोलीसँग प्रधानमन्त्रीको साक्षात्कार

हिमाल प्रेस ३ चैत २०७९ १०:३७ | Friday, March 17, 2023
क्रिकेट टोलीसँग प्रधानमन्त्रीको साक्षात्कार

काठमाडौँ- नेपाली राष्ट्रिय क्रिकेट टिमका खेलाडीसँग प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भेटेका छन्।

आईसीसी क्रिकेट विश्वकप छनोटमा स्थान बनाएको टोलीलाई बालुवाटारमा बोलाएर प्रधानमन्त्रीले धन्यवाद ज्ञापन गरेका थिए। राष्ट्रिय टोलीलाई जनही तीन लाख रुपैयाँ पुरस्कार दिने प्रधानमन्त्री प्रचण्डले घोषणा गरेका छन्।
तस्बिरमा प्रधानमन्त्रीसँग नेपाली क्रिकेट टोली

प्रकाशित: ३ चैत २०७९ १०:३७ | Friday, March 17, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four × two =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast