टप्पा गीतमा अञ्जली र विजयको सिंगारु नाच [भिडियोसहित]

हिमाल प्रेस १ चैत २०७९ १६:२४
104
SHARES
टप्पा गीतमा अञ्जली र विजयको सिंगारु नाच [भिडियोसहित]

काठमाडौँ- शक्ति चन्द र राजबाबु शाहीको स्वरमा ‘नेपालगन्ज बागेश्वरी’ बोलको मौलिक टप्पा गीत सार्वजनिक भएको छ। डम्बर चन्द (बगर)को शब्द रहेको गीत मंगलबार ‘शक्ति चन्द’ युट्युब च्यानलबाट सार्वजनिक भएको हो।

विशेष गरी यो गीत पश्चिम नेपालको सल्यानलगायतका जिल्लामा गाइने मौलिक गीत हो। गीतको भिडियोमा अञ्जली अधिकारी, विजय पुन र अल्फाज शाहलगायतलाई मौलिक सिंगारु नाचमा देख्न सकिन्छ।

गायक चन्दको संगीत र खेमराज गौतमको संगीत संयोजन रहेको गीतलाई राजकुमार मगरले सम्पादन र निर्देशन गरेका हुन्।

प्रकाशित: १ चैत २०७९ १६:२४

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five × 2 =