विश्‍वकपमा स्थान बनाएर फर्कियो नेपाली युवा टिम

हिमाल प्रेस १९ फागुन २०७९ २१:०१
8
SHARES
विश्‍वकपमा स्थान बनाएर फर्कियो नेपाली युवा टिम दुबईबाट शुक्रबार स्वदेश फर्किएको टिम। तस्बिर- हिमाल प्रेस

काठमाडौँ– आईसीसी यू-१९ विश्वकपमा स्थान बनाएर नेपाली टिम शुक्रबार स्वदेश फर्किएको छ।

नेपाली टिमले दुबईमा सम्पन्न छनोट खेलमा घरेलु टिम यूएईविरुद्ध ७ रनको रोमाञ्चक जित निकाल्दै ८ वर्षपछि विश्वकपमा स्थान बनाएको छ।

दुबईमा च्याम्पियन बनेको नेपाली टिम शुक्रबार साँझ ६ बजे फ्लाई दुबईको जहाजबाट स्वदेश फर्किएको हो।

प्रकाशित: १९ फागुन २०७९ २१:०१

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two × 2 =