प्रेम दिवसमा ‘हुक्का’को प्रेमिल पोस्टर सार्वजनिक

हिमाल प्रेस २ फागुन २०७९ १६:५२
प्रेम दिवसमा ‘हुक्का’को प्रेमिल पोस्टर सार्वजनिक

काठमाडौँ- भ्यालेन्टाइन्स डेको अवसरमा फिल्म ‘हुक्का  : एन एब्सर्ड ड्रिम’को नयाँ पोस्टर सार्वजनिक भएको छ। पोस्टरमा फिल्मका मुख्य कलाकार प्रमिला खनाल र तेज गिरी अटाएका छन्।

शम्भु थापाको निर्देशनमा बन्ने फिल्म आगामी चैत ३ मा प्रदर्शनमा आउनेछ। फिल्ममा प्रमिला र तेजसहित प्रकाश घिमिरे, अशु न्यौपाने, तलिशा गुरुङ, निश्चल विमल, एलिशा विकलगायत कलाकारको अभिनय रहनेछ।

प्रकाशित: २ फागुन २०७९ १६:५२

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

10 − seven =