नेपाल प्रहरीका १५० जना डीएसपीको सरुवा (सूचीसहित)

हिमाल प्रेस १९ माघ २०७९ १८:४३
2.1k
SHARES
नेपाल प्रहरीका १५० जना डीएसपीको सरुवा (सूचीसहित) प्रहरी प्रधान कार्यालय

काठमाडौँ- नेपाल प्रहरीका १५० जना डीएसपीहरूको सरुवा भएको छ। प्रहरी प्रधान कार्यालयले बिहीबार डीएसपीहरूको सरुवा निकालेको हो। यसअघि काज सरुवामा रहेका र नयाँ गरी १५० डीएसपीको सरुवा भएको हो। त्यस्तै आजै नेपाल प्रहरीका ९५ जना एसपीको पनि सरुवा भएको छ।

नेपाल प्रहरीका १५० जना डीएसपीको सरुवा (सूचीसहित)

 

प्रकाशित: १९ माघ २०७९ १८:४३

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twenty − 4 =