काठमाडौँ- कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माले सहिदका सपना पूरा गर्ने गरी आफूहरूले नीति र कार्यशैली अघि बाढइरहेको बताएका छन्।
सहिद दिवसका अवसरमा आन्तरिक मामिला तथा कानुन मन्त्रालयले सुर्खेतको वीरेन्द्रनगर-४को भैरव सामुदायिक वनस्थित प्रादेशिक सहिदपार्क तथा वनस्पति उद्यानमा आयोजना गरेको कार्यक्रममा उनले हाम्रा कार्यशैली र गतिविधिलाई सहिदका सपना पूरा गर्ने गरी अघि बढाउनु नै सहिदप्रतिको सच्चा श्रद्धाञ्जलि हुनेमा जोड दिए।
मुख्यमन्त्री शाहीले सहिदका सपना पूरा गर्न, सबै प्रकारका भेद्भाव अन्त्य गर्न र सुखी तथा खुशी समाज निर्माण गर्न संकल्प गर्नुपर्ने आवश्यकता औँल्याए।
प्रकाशित: १६ माघ २०७९ १४:०५
प्रतिक्रिया