न्यूनतम साझा कार्यक्रम मस्यौदा कार्यदलको बैठक ११ बजे बस्दै

हिमाल प्रेस २२ पुष २०७९ ७:३३
4
SHARES
न्यूनतम साझा कार्यक्रम मस्यौदा कार्यदलको बैठक ११ बजे बस्दै

काठमाडौँ- न्यूनतम साझा कार्यक्रम मस्यौदा कार्यदलको बैठक आज बस्दैछ।

नेकपा एमाले उपाध्यक्षसमेत रहेका उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेल संयोजकत्वको कार्यदलको बैठक बिहान ११ बजे तय भएको छ ।

आजको बैठकले न्यूनतम साझा कार्यक्रमलाई पूर्णता दिने अर्थमन्त्री पौडेलले बताएका छन् ।
सरकारले गठबन्धनमा सहभागी दलबीच सहमतिका आधारमा साझा कार्यक्रममा आर्थिक समृद्धि र विकासलाई जोड दिएको छ ।

प्रकाशित: २२ पुष २०७९ ७:३३

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three × five =