यस्तो छ ‘अल्लारे सोझो म्ही’को म्युजिक भिडियो

हिमाल प्रेस १९ पुष २०७९ १०:१९
34
SHARES
यस्तो छ ‘अल्लारे सोझो म्ही’को म्युजिक भिडियो

काठमाडौँ- तामाङ गीत ‘अल्लारे सोझो म्ही’को म्युजिक भिडियो सार्वजनिक गरिएको छ।

ओएसआर डिजिटलको युट्युब च्यानलबाट सार्वजनिक गीतको म्युजिक भिडियोमा कुमार मोक्तान र रोहणी लामाको अभिनय छ। उनी तामाङ चलचित्र संघका अध्यक्ष समेत हुन्।

प्रतीक मोक्तानले लेखेको उक्त गीतलाई जोगलाल लामाले संगीत र संगीत संयोजन गरेका हुन्। गायक प्रकाश लामा र गायिका बिना घलेको आवाज रहेको गीतलाई दिपेश प्रधानले मिक्सिङ गरेका हुन्।

अजय स्याङ्तानको निर्देशनमा बनेको उक्त भिडियोलाई नरेन मोक्तानको कोरियोग्राफी रहेको छ।

प्रकाशित: १९ पुष २०७९ १०:१९

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five × 2 =