गृह मन्त्रालयबाट बाहिरिँदै रविले भने : परिचय नभएको अनागरिकलाई के प्रश्न गर्नुहुन्छ? [फोटो फिचर]

दिपेश श्रेष्ठ १३ माघ २०७९ १९:०९ | Friday, January 27, 2023
गृह मन्त्रालयबाट बाहिरिँदै रविले भने : परिचय नभएको अनागरिकलाई के प्रश्न गर्नुहुन्छ? [फोटो फिचर] फाइल तस्बिर

काठमाडौँ- सर्वोच्च अदालतको फैसलापछि गृहमन्त्रालयबाट निस्किँदै गरेका रवि लामिछानेलाई पत्रकारहरूले प्रतिक्रिया माग गरेका थिए। अदालतको फैसला कसरी हेर्नुहुन्छ भन्ने प्रश्नमा उनले भने, ‘म अदालतको फैसला स्वागत गर्छु, स्वीकार गर्छु। अदालतभन्दा माथि कोही छर?’

अब कसरी अगाडि बढ्नुहुन्छ भन्ने थप प्रश्नमा उनले परिचय नभएको एउटा अनागरिकले के गर्छ आफूले थाहा नपाएको प्रतिक्रिया दिए। निवर्तमान गृहमन्त्री लामिछानेले भने, ‘एउटा अनागरिकलाई के प्रश्न गर्नुहुन्छ? अहिले मसँग कुनै प्रश्नको जवाफ छैन।’

राज्य संयन्त्रमाथि ‘ठट्टा गर्दा’ १० महिनामै उचाइमा पुगेर ‘शून्य’ मा झरे रवि लामिछाने

 

रवि लामिछानेको सांसद र मन्त्री पद खारेज [फैसलासहित]

एक घण्टामै ब्युँतिन सक्छ रविको नागरिकता, उपचुनावमा पनि उठ्न पाउने

 

 

प्रकाशित: १३ माघ २०७९ १९:०९ | Friday, January 27, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one × 4 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast