रवि लामिछानेको सांसद र मन्त्री पद खारेज [फैसलासहित]

काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा गृहमन्त्री रवि लामिछानेको सांसद र मन्त्री पद खारेज भएको छ। शुक्रबार संवैधानिक इजलासले उनको नागरिकता सम्बन्धी विवादको फैसलामा यस्तो निर्णय गरेको हो। सांसद नभए पनि  ६ महिनासम्म मन्त्री बन्ने संवैधानिक व्यवस्था छ। तर, रविको नागरिकता निष्क्रिय भएकाले उनले नेपाली नागरिकले पाउने कुनै पनि सार्वजनिक पद धारण गर्न नपाउने अदालतको … Continue reading रवि लामिछानेको सांसद र मन्त्री पद खारेज [फैसलासहित]