राज्य संयन्त्रमाथि ‘ठट्टा गर्दा’ १० महिनामै उचाइमा पुगेर ‘शून्य’ मा झरे रवि लामिछाने

काठमाडौँ- राज्य संयन्त्रलाई ठट्टा गर्दा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने नेपाली राजनीतिमा प्रवेशको १० महिनामै शून्यमा पुगेका छन्। अमेरिकी नागरिकता त्यागे पनि नागरिकता पुनः प्राप्तिको प्रक्रिया पूरा गर्न चुकेका कारण सांसद र उपप्रधानमन्त्री पद गुमाउन पुगेका हुन्। नेपाली नागरिकका आधारमा पाउने कुनै पनि अधिकार नपाउने भएपछि तत्काल उनी राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति पनि रहने … Continue reading राज्य संयन्त्रमाथि ‘ठट्टा गर्दा’ १० महिनामै उचाइमा पुगेर ‘शून्य’ मा झरे रवि लामिछाने