एक घण्टामै ब्युँतिन सक्छ रविको नागरिकता, उपचुनावमा पनि उठ्न पाउने

काठमाडौँ- सर्वोच्च अदालतको संवैधानिक इजलासले रवि लामिछानेको नागरिकता अवैध ठहर्‍याएसँगै उनको सांसद र मन्त्री पद खारेज भएको छ। गैरसांसद व्यक्ति पनि ६ महिनासम्म मन्त्री बन्न पाउने संवैधानिक व्यवस्था भए पनि नागरिकता नभएकाले रविले यो सुविधा उपयोग गर्न पाउने छैनन्। लामिछानेले अमेरिकी नागरिकता त्यागिसकेका छन्। यही निस्सा जिल्ला प्रशासन कार्यालयमा बुझाउनासाथ उनको पुरानो नागरिकता स्वतः ब्युँतिनेछ। … Continue reading एक घण्टामै ब्युँतिन सक्छ रविको नागरिकता, उपचुनावमा पनि उठ्न पाउने