एसबीआई बैंकमा आइएमईको रेमिट्यान्स सुविधा

हिमाल प्रेस ५ पुष २०७९ १३:४७
4
SHARES
एसबीआई बैंकमा आइएमईको रेमिट्यान्स सुविधा

काठमाडौँ- आइएमई र नेपाल एसबीआई बैंकबीच सम्झौता भएको छ। सम्झौताअनुसार आइएमईका जुनसुकै शाखामार्फत् पठाइएको पैसा नेपाल एसबीआई बैंकका देशभरका शाखाबाट भुक्तानी लिन सकिन्छ।

सम्झौतामा आइएमईका प्रमुख कार्यकारी अधिकृत खिलेन्द्र पौडेल र बैंकका प्रमुख वित्तीय अधिकृत मोहम्मद रिजवान आलमले हस्ताक्षर गरेका छन्।

आइएमईले २२५ सेन्टरसहित देशभरबाट करिब १२ हजार सबएजेन्टमार्फत् सेवा दिइरहेको छ।

प्रकाशित: ५ पुष २०७९ १३:४७

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 × five =