![समानुपातिक सांसदलाई दिइयो प्रमाणपत्र [तस्बिरहरू]](https://himalpress.com/wp-content/uploads/2022/12/samanupatik-23-copy-main-1.jpg)
काठमाडौँ- निर्वाचन आयोगले समानुपातिकबाट निर्वाचित सांसदहरूलाई प्रमाणपत्र वितरण गरेको छ। आइतबार निर्वाचन आयोग परिसरमा कार्यक्रम गर्दै प्रतिनिधिसभा तथा प्रदेशसभाका समानुपातिक सांसदहरूलाई प्रमाणपत्र वितरण गरेको हो।
प्रकाशित: ३ पुष २०७९ १५:०५
प्रतिक्रिया