आजको मौसम : सामान्यतया सफा रहने

हिमाल प्रेस १९ मंसिर २०७९ ६:३९
2
SHARE
आजको मौसम : सामान्यतया सफा रहने

काठमाडौँ- प्रदेश १ को पहाडी भूभागमा तथा उच्च पहाडी र हिमाली भूभागमा आंशिक बदली रही अन्य भूभागमा मौसम सामान्यतया सफा रहेको छ।

आज दिउँसो प्रदेश १, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ।

आज राति प्रदेश १ र गण्डकी प्रदेशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ।

प्रकाशित: १९ मंसिर २०७९ ६:३९

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

six + twelve =