आजको मौसम : सुदूरपश्‍चिम प्रदेशमा आंशिक बदली

हिमाल प्रेस १७ मंसिर २०७९ ७:०१
2
SHARE
आजको मौसम : सुदूरपश्‍चिम प्रदेशमा आंशिक बदली

काठमाडौँ- देशभर मौसम सामान्यतया सफा रहनेछ। आज दिउँसो सुदूरपश्चिम प्रदेश लगायत देशका पहाडी भूभागमा आंशिक बदली तथा बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ।

आज राति देशभर मौसम सामान्यतया सफा रहनेछ ।

प्रकाशित: १७ मंसिर २०७९ ७:०१

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five × 2 =