प्रधानमन्त्री प्रचण्डले लिए शपथ

हिमाल प्रेस ११ पुष २०७९ १६:२१
80
SHARES
प्रधानमन्त्री प्रचण्डले लिए शपथ २०७९ पुस ११ गते तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारीबाट पद तथा गोपनीयताको शपथ लिँदै प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'।

काठमाडौँ- प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन्। आज सोमबार शीतल निवासमा राष्ट्रपति विद्यादेवी भण्डारीबाट प्रचण्डले शपथ लिएका हुन्।

प्रकाशित: ११ पुष २०७९ १६:२१

प्रतिक्रिया

One thought on “प्रधानमन्त्री प्रचण्डले लिए शपथ

  1. अरु जे भयनी रबी दाई home minister बन्नू भयो खुशी छू

Leave a Reply

Your email address will not be published. Required fields are marked *

12 + nineteen =