प्रचण्डलाई प्रधानमन्त्री बनाउन सात दल र तीन स्वतन्त्र सांसदको समर्थन

हिमाल प्रेस १० पुष २०७९ १७:४८
96
SHARES
प्रचण्डलाई प्रधानमन्त्री बनाउन सात दल र तीन स्वतन्त्र सांसदको समर्थन

काठमाडौँ- नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’प्रधानमन्त्री बनाउन सात दल र तीन स्वत्नत्र सांसदले पनि समर्थन गरेका छन्।

नेकपा एमालेका ७८ जना, माओवादी केन्द्रका ३२ जना, रास्वपाका २० जना, राप्रपाका १४ जना, जनमत पार्टीका ६ जना, नागरिक उन्मुक्ति पार्टीका ४ जना र जनता समाजवादी पार्टीका १२ जनाले समर्थन दिएका छन्।  त्यस्तै स्वतन्त्र सांसदहरू प्रभु साह, किरणकुमार साह र डा. अमरेश सिंहले पनि प्रचण्डलाई प्रधानमन्त्री बनाउने पत्रमा हस्ताक्षर गरेका छन्।

प्रकाशित: १० पुष २०७९ १७:४८

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

19 − 12 =