राष्ट्रिय स्वतन्त्र पार्टीले माग्यो सीईओ

हिमाल प्रेस ८ पुष २०७९ ९:२०
40
SHARES
राष्ट्रिय स्वतन्त्र पार्टीले माग्यो सीईओ

काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आफ्नो पार्टी कार्यालयका लागि प्रमुख कार्यकारी अधिकृत(सिइओ) पदका लागि विज्ञापन खुलाएका छन्।

लामिछानेले विदेशबाट फर्किएका व्यक्तिलाई आकर्षक तलबसहितको अवसर रहेको बताएका हुन्। इच्छुकले आवश्यक बायोडाटा उपलब्ध गराउन लामिछानेले अनुरोध गरेका छन्।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two × four =