देवीनगरका अनधिकृत घरमा काठमाडौँ महानगरको डोजर [तस्बिरहरू]

दिपेश श्रेष्ठ ६ पुष २०७९ १४:४३
12
SHARES
देवीनगरका अनधिकृत घरमा काठमाडौँ महानगरको डोजर [तस्बिरहरू]

काठमाडौँ- अतिक्रमण गरी बनाइएका अनधिकृत संरचनाहरू भत्काउने अभियानलाई काठमाडौँ महानगरपालिकाले निरन्तरता दिएको छ।

बुधबार बानेश्वरको देवीनगर क्षेत्रमा धोबीखोला किनारमा बनाइएका अनधिकृत संरचनाहरू भत्काएको छ।

हेर्नुहोस् तस्बिरहरू:

प्रकाशित: ६ पुष २०७९ १४:४३

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three × four =