कांग्रेसको संसदीय दलको चुनावमा सुरक्षा व्यवस्था कडा(फोटो फिचर)

दिपेश श्रेष्ठ ६ पुष २०७९ ८:३३
10
SHARES
कांग्रेसको संसदीय दलको चुनावमा सुरक्षा व्यवस्था कडा(फोटो फिचर)

काठमाडौँ- नेपाली कांग्रेसको संसदीय दलको नेताको चुनाव आज हुँदैछ। कांग्रेसको संसदीय दलको कार्यालय सिंहदरबारमा चुनाव लागेको छ।

चुनावका लागि सुरक्षा व्यवस्था कडा बनाइएको छ। पत्रकारलाई समेत भित्र पस्न गाह्रो बनाइएको छ। दलको नेताका लागि कांग्रेस संस्थापनबाट सभापति शेरबहादुर देउवा र संस्थापन इतरबाट महामन्त्री गगन थापा लड्दैछन्।

कांग्रेसका ८९ सांसदले मत हाल्ने छन्।

 

प्रकाशित: ६ पुष २०७९ ८:३३

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

18 − seventeen =