मोरङ १ मा कांग्रेसका डिगबहादुर निर्वाचित

हिमाल प्रेस १० मंसिर २०७९ २१:४७
12
SHARES
मोरङ १ मा कांग्रेसका डिगबहादुर निर्वाचित

इटहरी– मोरङ १ मा सत्ता गठबन्धनबाट नेपाली कांग्रेसका जिल्ला सभापतिसमेत रहेका डिगबहादुर लिम्बू निर्वाचित भएका छन्।

उनले एमालेका घनश्याम खतिवडालाई ४ सय ३० मतले पराजित गर्दै दोस्रो जित दर्ता गरेका हुन्। लिम्बूले २७ हजार २९७ मत ल्याउँदा खतिवडाले २६ हजार ८६७ मत ल्याएका छन्। अघिल्लो निर्वाचनमा लिम्बू उनै खतिवडासँग ६ हजार मतले पराजित भएका थिए।

प्रकाशित: १० मंसिर २०७९ २१:४७

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

8 − three =