जनकपुरधाम– सिरहा १ मा नेकपा एमालेका रामशंकर यादव निर्वाचित भएका छन्। यादव २९ हजार ४६२ मत ल्याएर निर्वाचित भएका हुन्। उनका निकटतम् प्रतिद्वन्द्वी सत्तागठबन्धनबाट नेपाली कांग्रेसका उम्मेदवार पदमनारायण चौधरी २७ हजार ३७९ मत ल्याएर पराजित बने। जनमत पार्टीका युगल किशोर साहले ६ हजार ८४९ मत ल्याए।
                            प्रकाशित: ८ मंसिर  २०७९ १६:०८ 
                        
                        
                    
                        प्रतिक्रिया
                        
		
	
                    
                    
                                             
                                             
                                             
                                             
                                             
                                             

