धनुषा ३ (क) मा कांग्रेसका रामसरोज दोस्रोपटक निर्वाचित

हिमाल प्रेस ८ मंसिर २०७९ ६:५६
16
SHARES
धनुषा ३ (क) मा कांग्रेसका रामसरोज दोस्रोपटक निर्वाचित

जनकपुरधाम- धनुषाको निर्वाचन क्षेत्र नम्बर ३ (क) बाट नेपाली कांग्रेसका उम्मेदवार रामसरोज यादव दोस्रोपटक निर्वाचित भएका छन्।

सत्ता गठबन्धनको साथ पाएका यादव १७ हजार २९ मत ल्याएर दोस्रोपटक निर्वाचित भएका हुन् । उनका निकटम प्रतिद्वन्द्वी जसपा–एमाले गठबन्धनका उम्मेदवार जसपाका जीतेन्द्रकुमार यादवले १३ हजार ४५९ मत पाएका छन्।

त्यस्तै जनमत पार्टीका उम्मेदवार डा प्रसन्न कुमार झाले ७ हजार १८६ मत पाएका छन्।

प्रकाशित: ८ मंसिर २०७९ ६:५६

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seventeen − 8 =