चितवन २ : दुई हजार बढी मतले रवि लामिछाने अगाडि

हिमाल प्रेस ६ मंसिर २०७९ १९:१६
26
SHARES
चितवन २ : दुई हजार बढी मतले रवि लामिछाने अगाडि

काठमाडौँ- चितवन २ मा पनि मतगणना जारी छ। यहाँ राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार रवि लामिछानेले अग्रता बढाएका छन्। उनले ६ हजार चारसय एक मत ल्याएका छन्। उनलाई नेकपा एमालेका कृष्णभक्त पोखरेलले चार हजार तीनसय ३६ मत ल्याएर पछ्याइरहेका छन्। उनलाई नेपाली कांग्रेसका उमेश श्रेष्ठले चार हजार एकसय ६५ मत ल्याएका छन्।

प्रकाशित: ६ मंसिर २०७९ १९:१६

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

18 − 13 =